५ सय किलो तौल भएकी विश्वकै मोटी महिला २५ वर्षदेखि एउटै खाटमा छिन्

Loading...

एजेन्सी । संसारका कतिपय मानिसहरु आँफु दुब्लाएको कुरामा चिन्ता हुन्छ । तर संसारमा यस्ता पनि मानिसहरु छन् जो आफ्नो शरीरको भारका कारण आँफै हल्लिन समेत सक्दैनन् ।

त्यही कोटीमा पर्छिन् ५ सय किलोग्राम तौल भएकी इजिप्टकी ३६ वर्षीया महिला अलेक्जेन्ड्रियामा । जसले २५ वर्षदेखि आफ्नो घर मात्रै होइन आफ्नो खाटबाट उठ्न सक्दिनन् ।

उनी आँफै उठ्न त के हल्लिन समेत सक्दिनन् । आफ्नी आमा र
बहिनी चायमा अब्दुलातीमा निर्भर रहेकी यि विश्वकै मोटी महिलाका ग्रन्थीहरु नष्ट भएका कारण उनको शरिरमा धेरै पानी जम्मा भएको चिकित्सकहरुले बताएका छन् । मस्तिष्क पक्षघातका कारण उनले आफ्नो प्राथमिक स्कूल छोडिदिइन् ।

.

Share on Google Plus

About Admin

0 comments:

Post a Comment