भिडियो पत्रपत्रिका - माओवादीको सत्तामा एमालेको शासन, भ्रष्ट्रचारमा पर्ने पक्का भएपछि महाभियोग

Loading...

आज मिति २०७३ साल कार्तिक ८ गते नवमी तिथी सोमबार, तदनुसार २४ अक्टोबर सन् २०१६ । आज राजधानी काठमाडौँबाट प्रकाशित हुने प्राय ब्रोडसिट दैनिक पत्रपत्रिकाहरुले - "यस्ता छन् कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा आरोप, कांग्रेसमाथि सबैको नजर, एमालेको सूर्य र राप्रपा नेपालको गाई चिन्ह गुम्ने खतरा, कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांश रकम विदेश लैजान दिएको खुलासा, एक करोड डलर ल्याउन २३ लाख खर्च, तीन महिनामा नेपाल भित्रिए दुई अर्बको विदेशी सामान, गोरखाबाट तिब्बत जोड्ने मार्गं सेनाले बनाउने, कार्कीलाई महाभियोग लागेसँगै अख्तियारको जासुसी संयन्त्र पनि हट्यो, छापामार शैली नअपनाएको भए महाअभियोग प्रस्ताव कब्जा हुन सक्थ्यो, कार्कीलाई महाभियोग लागेसँगै अख्तियारको जासुसी संयन्त्र पनि हट्यो, तिहारअघि नै उपत्यकामा फोहोरबाट बत्ती" - लगाएतका विषयवस्तुलाई समेटेर खबर छपेका छन्।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment