Loading...
![]() |
हामीविभिन्न प्रकारका फलफूल खान्छौँ केहि फलफुल टासेर खाने हुन्छन lत केहि बोक्रा सगै यदि बोक्रा संग खाने फलफुलहरु बोक्रालाई काम लाग्दैन भन्ने ठानेर मिल्काउँछौँ । तर, फलफूलको बोक्राबाट अनेक फाइदा लिन सकिन्छ ।
सुन्तला–
सुन्तलाको को भित्रि भाग मात्र खाने गरछौ तर बाहिरी बोक्रा मा प्रसस्त पौष्टिक तत्व हुन्छ ।यसले मुटु सम्बन्धि रोग लाइ कम गर्छ l यदि तपाई हरुको सास गनाउछ भने सुन्तला को बोक्रा खादा राम्रो गर्छ l मुखमा रहेका ब्याक्टेरियालाइ यसमा पाइने एसिडले नाश गर्छ मनतातो पानि मा बोक्रा को चूर्ण लाइ पिउन सकिन्छ यसले कब्जियतको समस्या हटेर जान्छ ।
अनार–
अनार को बोक्रामा प्रशस्त मात्रामा आइरन पाइन्छl यो खाने गर्नाले रक्तअल्पता समस्याबाट समेत जोगाउँछ ।यदि तपाई हरुको घाती खसखस भएर हैरान हुनुभएको छ भने अनारको बोक्रा खाँदा निको हुन्छ ।गिजा को समस्या हुने व्यक्ति हरुले यसको प्रयोग गर्दा गिजा को समस्या बाट बच्न सकिन्छ lगिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ ।
केराको बोक्रा—
केराको बोक्रामा फाइबर, एमिनो एसिड पाइन्छ यसको फलमा भन्दा बोक्रामा उपयोगी तत्व हुन्छन् । जसले पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । पाचन प्रणाली ,रोगप्रतिरोधी क्षमता ,आँखामा जुनसुकै खालको इन्फेक्सन,आदि भएको छ भने केरा को बोक्रा खादा फाइदाजनक हुन्छ ।
खरबुजा–
खरबुजाले वजन घटाउन मद्दत गर्छl तपाइहरुको वजन घटेको छैन भने यसको बोक्रा खाने गर्नुस l
काँक्रो–
शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु बडो उपयोगी हुन्छ । काँक्रोको बोक्रा खानाले हड्डी बलियो हुने वजन घट्ने हुन्छ यो खादा एकदमै उपयोगी हुन्छ lयसको बाहिरी भागमा ए र के भिटामिन पाइन्छ l
स्याउ–

स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्व पाइन्छ यसमा क्यान्सरबाट बचाउने तत्व पनि हुन्छl स्याउमा पाइने पोषक तत्वहरु धेरैजसो बोक्रामा थुप्रिएका हुन्छन् । त्यही भएर बोक्रा ताछेर स्याउ खानु हुदैन l
कागती–
कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ,कागतीक्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ कागतीको बोक्रा खाने गर्नाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ ।अनुहारमा यसको प्रयोग गर्दा उपयोगी हुन्छ यसको बोक्रालाई चूर्ण बनाएर खन सकिन्छ l

0 comments:
Post a Comment