सुत्ने बेला सिरानी मुनि राख्नुहोस् यी ६ कुरा, जसले तपाईको दिन राम्रो हुनेछ

Loading...
द‌िनभर खुशी र आनन्दित रहनुको पछाडी रातको पनि ठुलो भूमिका रहन्छ । रातको भूमिका रहनुको अर्थ राम्रो निद्रा हो, जसले तपाईका सबै थकान हटाई दिन्छ र तपाईको शरीर फ्रेस हुन्छ।

– हरेक दिन रातमा सुत्नु भन्दा अगाडि हनुमान चालिसा वा सुन्दर प्रकरणको पाठ पढ्नुहोस् र त्यसलाई आफ्नो सिरानीमा राखेर सुत्नुहोस् । जसले गर्दा मनमा शान्ति रहन्छ मनको डर हट्छ र रातमा नराम्रो सपना पनि आउँदैनन् जसको फलस्वरूप तपाईको मानसिक शक्तिमा मनग्य रुपमा बृद्धि हुन्छ । जसले गर्दा तपाईलाई उत्सा‌ह‌ित र उर्जावान बनाउन सहयोग गर्दछ
-सुत्दाखेरी सिरानी मुनि फलामको बस्तु राख्न सक्नु हुन्छ। मान्ने गरिन्छ कि यहाँ नकारात्मक उर्जा तपाईको वरिपरि आउन बाट रोक्छ। तपाईले देख्नु भएको छ होला सानो बच्चाको सिरानी मुनि गाजलको डब्बा,कैंची,चक्कु मानिसले राख्ने गर्छन यसको कारण यहि हो।            
सिरानी मुनि मुला राखेर सुत्नुहोस बिहान उठेर शिवलिङ्गमा चढाउनुहोस्। रातो क‌िताबका अनुसार यसले राहुको प्रभाव टाढा जान्छ।नराम्रो सपना र मानसिक कठिनाईमा राहुको दशाले थप दुख्ख दिन्छ यस उपायले राहुको नराम्रो प्रभाव कम हुन्छ।

सिरानी मुनि भगवानलाई चढाईएको ताजा फुल राख्दा मनलाई धेरै शान्ति मिल्छ र निद्रा पनि छिट्टै लाग्छ । र तपाई बिहान उठ्दा स्फूर्ति महशुस गर्नुहुन्छ । आजभोलि थेरापीमा यसको प्रयोग गर्दै आइरहेको पनि पाइन्छ । पक्कै पनि ताजा फुलासंगको समिप्याताले हामी सधै ताजापन र स्फूर्ति प्राप्त गर्छों ।
सुत्ने बेलादुर्गा सप्तशती सिरानीमा राख्नाले नराम्रा डरलाग्दा सपना र रातिमा हुने डर अनि भयबाट छुट्कारा मिल्छ । दिनभरको चिन्ता तनाव देखि छुटकारा मिल्नुका साथै मानसिक शान्ति मिल्छ ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment