अरू चाडमा पशु बलिको कुरा आउँछ तर तिहारमा पशुलाई पूजा गरेर सम्मान गरेको मन पर्छ : केकी अधिकारी,

Loading...

काठमाडौँ । कलाकार केकी अधिकारी पछिल्लो पुस्ताकी चल्तिकी नायिका हुन् । पढेलेखेकी नायिकाको शिर्ष कोटीमा पर्ने यि सुन्दरीको विचार पनि सुन्दर नै छ ।

भन्छिन् अरू चाडमा पशु बलिको कुरा आउँछ तर तिहारमा पशुलाई पूजा गरेर सम्मान गरेको औधी मनपर्छ ।
उनी मामाघरमा गएर सबै दाजुभाइलाई एकैसाथ टीका लगाउँछिन् ।

भन्छिन् उपहारभन्दा धेरै सद्भाव बाँड्छु। दाजुभाइ दिदीबहिनीको सम्बन्धको उत्सव मनाउने अवसर भएकाले तिहार विशेष लाग्छ।

रङ, उज्यालोको पर्व भएकाले यो रमाइलो चाड हो। तिहारमा सरसफाइलाई विशेष महत्व दिइन्छ। दिदीभाइको सम्बन्ध बलियो बनाउने चाड हो।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment