Loading...
![]() |
विशेष गरेर गृहणीहरुका लागि प्याज काट्नु निकै गाह्रो सावित भएको हुन्छ किनकी प्याज काट्दा आँखामा हुने जलनले धेरैलाई दिक्क बनाएको छ भने पीडा पनि दिएको छ । अब प्याज काट्नको लागि आत्तिनु पर्दैन । किनकी आज हामी आँसु बगाए विना नै प्याज काट्ने उपाएको बारेमा जानकारी दिन्छौँ ।
प्याज काट्दा किन आउँछ आँसु ?
प्याज काट्ने क्रममा एक केमिकल रि एक्शन हुने गर्दछ, जसबाट ग्यास निस्किन्छ । उक्त ग्यास पानीसँग मिसिएपछि एसिड बन्छ जसको कारण आँखामा जलन हुन जान्छ । तर प्याज काट्नु अघि सानो सानो उपाय अपनाउने हो भने रुनबाट बच्न सकिन्छ ।
१. प्याजलाई चिसो बनाएर काट्नुहोस्
प्याजको बाहिरी बोक्रालाई निकालेर केही समयको लागि पानीमा डुबाउनुहोस् । पानीमा डुबाएको ३० मिनेटमा निकालेर प्यास काट्नुहोस् । यसो गर्नाले आँखामा जलन हुँदैन ।
२. भिनेगरको प्रयोग
यदि तपाई चाहनुहुन्छ भने बोक्रा निकालेको प्यासलाई भिनेगर र पानीको घोलमा डुबाएर राख्नुहोस् । यसरी डुबाएको प्याज काट्दा पनि आँसु झर्दैन ।
३. प्याजलाई फ्रिजमा राखेर काट्नुहोस्
बोक्रा निकालेको प्याजालाई केही समयको लागि फ्रिजमा राख्नुहोस् । चिसो भएको प्याजालाई निकालेर काट्दा पनि आँसु झर्दैन । तर यो तरिका त्यति प्रचलित छैन । किनकी प्याज फ्रिजमा राख्दा फ्रिजबाट गन्ध आउँछ ।

0 comments:
Post a Comment