फोटो र भिडियोमा राम्री देखिएपनि प्रत्येक्ष रुपमा म राम्री छैन: गायिका पूर्णकला विसी

Loading...
पछिल्लो सयमकी चर्चित लोक गायिका पूर्णकला विसीले लगभग ४ हजार गीतमा आफ्नो स्वर दिईसकेकी छिन् । विदेशमा भन्दा स्वदेशकै स्टेज कार्यक्रममा बढि सहभागी हुने यि गायिकाले आफ्नो श्रीमानले जमघटको समयमा हल्का फुल्का रक्सी खाईदियोस् भन्ने रुचाउँछिन् । यस्तै मिठो गफगाफको लागि यो भिडियो हेर्नुहोस् ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment