काठमाडौं– महाभूकम्पपछि राष्ट्रपति र प्रधानमन्त्रीले धेरै ठाउँमा पुनर्निर्माणमा कामहरु शिलन्यास गरे । तर, ती संरचनाहरुको निर्माण सम्पन्न भई उदघाटन गरिएका समाचारहरु अझैसम्म सुन्न पाइएको छैन । शुक्रबार सिन्धुपाल्चोकको गिरानचौरमा धुर्मुस-सुन्तलीको जोडीले राज्यले गर्न नसकेको काम गरेर राष्ट्रपतिलाई निम्त्याए । ऐतिहासिक भिडियो हेरौं-
0 comments:
Post a Comment